खेलकुद
यूरोपा लिगमा लेष्टरले नपोलीको सामना गर्ने
काठमाडौं, भदौ १२ : यूरोपा लिगको समूह विभाजनको तालिका सार्वजनिक भएको छ । समूह बिभाजनमा लेष्टरले नपोलीको सामना गर्ने भएको छ । स्पार्टक मस्को, लेजिया बार्सा, लेष्टर र नपोली समूह सी…
क्लियन म्बाप्पेको विस्थापन खोज्दै पीएसजी
काठमाडौं, भदौ १२ : पेरिस सैन्ट जर्माइन(पीएसजी)ले क्लियन म्बाप्पेको विस्थापन खोज्दैछ । २२ वर्षीय क्लियन रियल मड्रिड जाने तर्खरमा हुनुहुन्छ । रियल मड्रिडसँग सहमति भएर सम्झौता भएको अवस्थाका लागि पीएसजीले अहिलेदेखि…
तीब्र गतिका बलर गुलशन झा काठमाडौं किंग्समा आबद्ध
काठमाडौं, भदौ १२ : काठमाडौं किंग्स एलेभनले तीब्र गतिका बलर गुलशन झासँग एभरेष्ट प्रिमियर लिग खेल्न सम्झौता गरेको छ । काठमाडौं किंग्स एलेभनले गुलशन झासँग शुक्रबार अबेर आबद्धताको सम्झौता भएको जनाएको…
इन्टर मिलानको भरोनामाथि सहज जित
काठमाडौं, भदौ १२ : इन्टर मिलानले इटाली सिरी ए मा भरोनामाथि सहज जित हात पारेको छ । बेञ्चमा रहनुभएका जोकिन कोरेया मैदानमा प्रवेश गर्दा अन्तिम समयमा लगातार दुई गोल गरेर साबिक…
क्रिष्टियानो रोनाल्डो म्यान्चेष्टर यूनाइटेड फर्किनुभयो
म्यानचेस्टर, भदौ १२ : म्यान्चेष्टर यूनाइटेडले युभेन्ट्सका क्रिष्टियानो रोनाल्डोसँग अनुबन्धन सम्झौता गरेको छ । म्यान्चेष्टर यूनाइटेडले एक करोड २८ लाख पाउन्ड तिरेर रोनाल्डोसँग सम्झौता गरिएको जनाएको छ । ३६ वर्षीय रोनाल्डोले…
भारतद्वारा नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि टोलीको घोषणा
काठमाडौँ, भदौ ११ : नेपालविरुद्ध मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले आज २५ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । नेपालले यही भदौ…
राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने
काठमाडौं, भदौ ११ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिनुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)लाई आज इमेल पठाउँदै उहाँले आसन्न नेपाल, ओमान…
म्यान्चेष्टर सिटीका फुटबलर बेञ्जामिनमाथि बलात्कारको आरोप
काठमाडौं, भदौ ११ : म्यान्चेष्टर सिटीका फुटबलर बेञ्जामिन मेन्डीमाथि बलात्कारको आरोप लागेको छ । २७ वर्षीय बेञ्जामिनमाथि चार पटक बलात्कार गरेर र एक पटक यौन दुब्यर्वहार गरेको अभियोग लागेको छ ।…
ओमानमा नेपालको राष्ट्रिय क्रिकेट टोलिको अभ्यास
काठमाडौं, भदौ ११ : आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलिले अभ्यास सुरु गरेको छ । ओमानमा गत् मङ्गलबार नै अवतरण गरेको राष्ट्रिय टोलिको बुधबार पीसीआर परीक्षण…
पहिलो पारीमा भारतमाथि इंग्ल्याण्डको ३५४ रनको विशाल अग्रता
काठमाडौं, भदौ ११ : इंग्ल्याण्डले भारत बिरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा ३५४ रनको विशाल अग्रता कायम गरेको छ । इंग्ल्याण्डका पहिलो चार जना ब्याट्सम्यानले संयमित पारी खेलेपछि उसले पहिलो पारीमा…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२






