खेलकुद
जिम्बाबवेका ब्रान्डन टेलरद्वारा सन्यासको घोषणा
काठमाडौं, भदौ २८ : जिम्बाबवेका चर्चित क्रिकेटर ब्रान्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । ३४ वर्षीय जिम्बाबवेका पूर्ब कप्तान समेत रहनुभएका टेलरले सोमबार आयरल्याण्ड विरुद्ध खेलाडीको रुपमा अन्तिम पटक…
रमिज राजा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नियुक्त
काठमाडौं, भदौ २८ : पूर्ब ब्याट्सम्यान रमिज राजा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । बोर्डले दरखास्त आव्हान गर्दा रमिज…
प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ
काठमाडौँ, भदौ २८ : इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिजम्स) को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’…
विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै
काठमाडौँ, भदौ २८ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४…
बैरिष्टो, वक्स र देविड मलान आईपीएलबाट नाम फिर्ता लिनुभयो
काठमाडौं, भदौ २६ : इंग्ल्याण्डका तीन जना क्रिकेटरले इन्डियन प्रिमियर लिग(आईपीएल)बाट नाम फिर्ता लिनुभएको छ । गत् मई महिनामा कोरोना भाइरसबाट खेलाडी तथा अधिकारी सङ्क्रमित हुन थालेपछि प्रिमियर लिग स्थगित हुन…
यूएस ओपनको फाइनलमा जोकोभिचले मेदभेदेभको सामना गर्नुहुने
काठमाडौं, भदौ २६ : यूएस ओपन टेनिस पुरुष एकल तर्फको फाइनलमा नोभाक जोकोभिच र डेनिल मेदभेदेभबीच स्पर्धा हुने भएको छ । फाइनल खेल आइतबार हुनेछ। दोस्रो सेमीफाइनलमा जोकोभिचले अलेक्जेण्डर जेभ्रेभलाई हराउनुभएको…
जिम पौल डुमिनि दक्षिण अफ्रिकाका सल्लाहकार प्रशिक्षक नियुक्त
काठमाडौं, भदौ २६ : दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय टी ट्वान्टीमा सर्वाधिक रन बनाउनुहुने जिम पौल डुमिनि क्रिकेट टोलिको सल्लाहकार प्रशिक्षक नियुक्त हुनुभएको छ । सन् २०१९ को विश्वकप क्रिकेटपछि डुमिनिले अन्तर्राष्ट्रिय…
पाँचौं तथा अन्तिम टी ट्वान्टी न्युजिल्याण्डले जित्यो
काठमाडौं, भदौ २६ : चार खेलमै श्रृखंला गुमाइसकेको न्युजिल्याण्डले बङ्गलादेश विरुद्धको पाँचौं तथा अन्तिम टी ट्वान्टी खेल २७ रनले जितेको छ । जितसँगै पाँच खेलको श्रृखंला ३–२ मा टुगिंएको छ ।…
पहिलो टी ट्वान्टीमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई हरायो
काठमाडौं, भदौ २६ : दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा श्रीलङ्कालाई २८ रनले हराएको छ । जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले…
आठ जना ब्राजिली फुटबलर क्लब खेल्न रोकिए
काठमाडौं, भदौ २३ : ब्राजिली आठ जना खेलाडीलाई क्लब फुटबल खेल्न रोक लगाइएको छ । ब्राजिली फुटबल अधिकारीको उक्त निर्णयले लिभरपुल, म्यान्चेष्टर सिटी, चेलसी, म्यान्चेष्टर यूनाइटेड र लीड्स यूनाइटेडको खेल प्रभाबित…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






