खेलकुद

लुकाकूले बेल्जियमका लागि १०० औं खेल पुरा गर्नुभयो

 भदौ २१, २०७८

काठमाडौं, भदौ २१ : रोमेलु लुकाकूले बेल्जियमको प्रतिनिधित्व गरी १०० औं अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको छ । विश्वकप फुटबल छनोट खेलमा बेल्जियमले चेक रिपब्लिकलाई हराउँदा लुकाकूले ६७ औं अन्तर्राष्ट्रिय गोल पुरा गर्नुभयो…

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट नाटकीय रुपमा स्थगित

 भदौ २१, २०७८

काठमाडौं, भदौ २१ : ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप फुटबल २०२२ को छनोट खेल स्थगित भएको छ । ब्राजिली स्वास्थ्य अधिकारीहरुले मैदानमै प्रबेश गरेर खेल अबरुद्ध गरेका हुन । ब्राजिलको नेउ क्विमिका…

मिसबाह उल हक र वकार यूनुस प्रशिक्षकबाट राजीनामा दिनुभयो

 भदौ २१, २०७८

काठमाडौं, भदौ २१ : पाकिस्तान क्रिकेट टोलिका प्रमुख प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वकार यूनुसले राजीनामा दिनुभएको छ । सोमबार बिहान दुबैजनाले पाकिस्तान क्रिकेट बोर्डलाई आफ्नो राजीनामाबारे जानकारी गराउनुभएको…

मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित

 भदौ २०, २०७८

काठमाडौँ, भदौ २० : भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि…

अन्तर्राष्ट्रिय सैन्य खेलकुद प्रतियोगिता सम्पन्न

 भदौ २०, २०७८

मस्को, भदौ २० : रुसमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सैन्य खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राति भव्य कार्यक्रमका बीचमा प्रतियोगिताको अन्त्य भएको उच्च अधिकारीहरूले घोषणा गरेका थिए । समापन…

उपुल थरङ्गापछि दमिका प्रसाद भैरहवामा आबद्ध हुनुभयो

 भदौ २०, २०७८

काठमाडौं, भदौ १९ : श्रीलङ्काली तीब्र गतिका बलर दमिका प्रसाद एभरेष्ट प्रिमियर लिग(इपीएल) खेल्न भैरहवा ग्लैडिएटर्समा आबद्ध हुनुभएको छ । इपीएल खेल्ने यसअघि श्रीलङ्काका सफल ब्याट्सम्यान उपुल थरङ्गाले सम्झौता गरेको दुई…

बङ्गलादेशको न्युजिल्याण्डमाथि लगातार दोस्रो जित

 भदौ २०, २०७८

काठमाडौं, भदौ १९ : बङ्गलादेशले न्युजिल्याण्ड बिरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल समेत जितेको छ । पहिलो टी ट्वान्टीमा न्युजिल्याण्डलाई ६० रनमै समेटेर सात विकेटको जित निकालेको बङ्गलादेशले दोस्रो टी ट्वान्टीमा…

औंला भाँचिएपछि टेम्बा बभुमा बाहिरिए

 भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : दक्षिण अफ्रिकाको सीमित ओभरका कप्तान टेम्बा बभुमा श्रीलङ्का बिरुद्धको एकदिबसीय श्रृखंलाबाट बाहिरिनुभएको छ । उहाँको अनुपस्थितिमा केशव महाराजले टोलिको नेतृत्व गर्नुहुनेछ । श्रीलङ्का बिरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय…

लुकाकूको दुई गोलमा बेल्जियमको इस्टोनियामाथि सहज जित

 भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : रोमेलु लुकाकूले अन्तर्राष्ट्रिय फुटबलमा बेल्जियमका लागि ६६ औं गोल पुरा गर्नुभएको छ । खेलमा पुनरागमन गर्दै बेल्जियमले इस्टोनियामाथि ५–२ को जित सुनिश्चित गर्दा लुकाकूले दुई गोल गर्नुभयो…

विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार

 भदौ १९, २०७८

काठमाडौं, भदौ १८ : स्पेन विश्वकप फुटबल २०२२ को छनोट खेलमा सन् १९९३ पछि पहिलो पटक हार बेहोरेको छ । स्वीडेनले खेलमा पुनरागमन गर्दै स्पेनलाई २–१ ले हराएको छ । खेल…