खेलकुद

मेयर कप क्रिकेटमा थालिगडा र देहिमाडौँ विजयी

 फागुन २७, २०७८

बैतडी, फागुन २७ : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका–६ थालिगडा र वडा नम्बर २ देहिमाडौँ विजयी भएका छन्…

नेपाल श्रीलङ्का संयुक्त-११ सँग ९२ रनले पराजित

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ। श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य…

एनसेलद्वारा मिनी फुटबल मैदान सहित लैनचौरको पुनर्निर्माण

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा…

झापा गोल्डकप : आर्मी फाइनलमा

 फागुन २७, २०७८

विर्तामोड, फागुन २७ :  झापाको विर्तामोडमा जारी पाँचौ झापा गोल्डकपमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल…

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।…

झापा गोल्डकप: झापा-११ विजयी

 फागुन २६, २०७८

झापा, फागुन २६ : झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा-११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५-१ को गोल अन्तरले पराजित…

इन्डो-नेपाल क्रिकेटमा एमसिसी विराटनगर विजयी

 फागुन २६, २०७८

विराटनगर फागुन २६ : इन्डो-नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित…

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ फाइनलमा

 फागुन २५, २०७८

कैलाली, फागुन २५ : ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी…

प्रथम गैँडाकोट मेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरलाई

 फागुन २५, २०७८

नवलपरासी, फागुन २५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सङ्घले जितेको छ । नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी,…

झापा गोल्डकप: त्रिभुवन आर्मी क्लब विजयी

 फागुन २५, २०७८

काठमाडौँ, फागुन २५: झापा गोल्ड कपको आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । भारत दार्जिलिङको एमएफसी क्लबलाई ३-० ले पराजित गर्दै विजयी बनेको आर्मी सेमिफाइनलमा प्रवेश गरेको…