खेलकुद

आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा दीपेन्द्र

 फागुन २५, २०७८

काठमाडौं, फागुन २५ : नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्नुभएको छ। पुरुषतर्फ फेब्रुअरी महिनाका लागि आईसीसीले सार्वजनिक गरेको मनोनयमा अलराउन्डर दीपेन्द्र पर्नुभएको हो। उहाँसँगै पुरुषतर्फको…

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : काठमाडौँको सङ्कटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई २–०…

कम छैनन् नेपाली महिला खेलाडी, खाँचो छ समान अवसरको

 फागुन २४, २०७८

काठमाडौँ, फाल्गुन २४ : नेपाली समाज अझै खुलिसकेको छैन । महिला कमजोर हुन्छन् भन्ने धारणा जर्बजस्त स्थापित छ । यसले गर्दा पर्याप्त मात्रामा महिला खेलकुदमा लाग्न सकिरहेका छैनन् । अभिभावक पनि…

नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ । नेपालले दिएको…

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

 फागुन २३, २०७८

धनगढी, फागुन २३ : हिमालयन शेर्पा क्लब धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा शेर्पाले आयोजक एवं साविक विजेता…

झापा र मोरङ फाइनलमा

 फागुन २३, २०७८

उर्लाबारी, फागुन २३ : नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा आयोजना गरेको ‘इक्युवालिटि कप महिला क्रिकेट २०२२’ को उपाधि भिडन्त झापा र मोरङ बीच हुने भएको छ ।…

प्रिमियर लिग : म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो, आर्सनलसँग वाट्फोर्ड पराजित

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित  गरेको छ । गएराति भएको खेलमा सिटीले युनाइटेडलाई ४-१ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउन केभिन…

‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा

 फागुन २२, २०७८

भादगाउँ, फागुन २२ : धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभेनिर फुटबल…

नेपालले एकै महिना तीन अन्तर्राष्ट्रिय सिरिज खेल्ने

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ :  नेपाली राष्ट्रिय क्रिकेट टिममा घरेलु मैदानमा एकदिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज…

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

 फागुन २२, २०७८

पाँचपोखरी, फागुन २२ पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको…