खेलकुद
तेक्वान्दो : कोटेश्वर च्याम्पियन
काठमाडौँ, जेठ ३० : आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । कोटेश्वर पाँच स्वर्ण, दुई रजत र पाँच कास्य पदकका साथ टिम च्याम्पियन बन्न…
एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घोषणा, हिरन्मईको ठाउँमा मनिषा
काठमाडौं, ३० जेठ : एसीसी महिला टी(२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना…
खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान
काठमाडौँ, ३० जेठ : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया…
नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित
काठमाडौं, ३० जेठ : युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २(० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो…
तेक्वान्दोमा कमल र पार्वतीलाई स्वर्ण
काठमाडौं, जेठ २९ : नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३०…
यू–२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
काठमाडौं, जेठ २९ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारीका लागि ४० जना खेलाडि बन्द प्रशिक्षणका लागि छनोट गरेको छ…
प्रशिक्षक अलमुताइरी खतरामुक्त
काठमाडौं, जेठ २९ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अखिल नेपाल…
नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो
काठमाडौँ, जेठ २९ : आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र…
एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित
काठमाडौँ, जेठ २९ : ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह…
आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल बराबर
काठमाडौं, जेठ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले…






