खेलकुद
पीएसजी फ्रेन्च लिगको उपाधि नजिक
काठमाडौँ, वैशाख ५ : पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा दोस्रो स्थानको मार्सेलीलाई २-१ गोलले हराउँदै पीएसजी उपाधि…
झापा सुपर लिग क्रिकेट : धुलाबारी र काँकडभिट्टा विजयी
झापा, वैशाख ४ : काँकडभिट्टामा जारी झापा सुपर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा धुलाबारी टाइगर्स र सनराइज काँकडभिट्टा विजयी भएका छन् । लर्ड बुद्ध क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा…
झापा सुपर लिग क्रिकेट : उद्घाटन खेलमा विराट विजयी
झापा, वैशाख ३ : झापा सुपर लिग क्रिकेट प्रतियोगिता आजदेखि काँकडभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेलमा विराट क्रिकेट क्लबले विजयको सुरुआत गरेको छ । सनराइज काँकडभिट्टालाई…
नेपालले जिम्बावेसँग क्रिकेट सिरिज खेल्ने
काठमाडौँ, वैशाख ३ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग एक दिवसीय र टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले घरेलु मैदानमा एक दिवसीय र टी-२०…
इन्टरको उपाधि होड कायम
काठमाडौँ, वैशाख ३ : इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले उपाधि होड कायम राखेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले स्पेजियालाई उसैको मैदानमा ३–१ गोलले हरायो । इन्टरको जितमा मार्सेलो…
एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट
काठमाडौँ, वैशाख ३ : अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार अबेर सम्पन्न निर्वाचनमार्फत ‘बी’ डिभिजनबाट ११…
प्रदेश स्तरीय हाम्रो धरान भेट्रान फुटबल कप २०७९ हुने
धरान, वैशाख २ : फुटबल विकासका लागि खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम हाम्रो धरान भेट्रान कप २०७९ आयोजना हुनेभएको छ । “हाम्रो धराने फुटबल विकासको लागि स्थानिय तहमा युवाहरुको सक्रियता” मुल…
नेपालले जिम्बावे एसँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने
काठमाडौँ, वैशाख २ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना…
प्रिन्स र रशिलालाई ब्याडमिन्टन उपाधि
काठमाडौँ, वैशाख १ : रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला -याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । त्रिपुरेश्वरस्थित…
एसियन कप छनोट शिक्षण सुरु
काठमाडौँ, वैशाख २ : एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक…
लोकप्रिय
चिनियाँ ट्वीटर ‘वेइपो’मा नेपालका मनोरम तस्बिरहरू
जेठ १३, २०८२
नेपाल–बेलायत संसदीय समूहको बैठक सम्पन्न
जेठ १३, २०८२
पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’
जेठ १५, २०८२
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम
जेठ १३, २०८२