खेलकुद
एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
काठमाडौँ, असार ३ : एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको…
यू–१२ टिम टेनिसमा भारत पहिलो
काठमाडौं, असार ३ : भारत नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत छात्र/छात्रा दुवैमा पहिलो भएको हो ।…
प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा
कास्की, असार ३ : गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०…
विशेष कबड्डी प्रशिक्षण सुरु
महेन्द्रनगर, २ असार : चीनमा हुने १९औैे एशियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय महिला कबड्डी टिमले कञ्चनपुरको महेन्द्रनगरमा विशेष प्रशिक्षण सुरु गरेको छ । यहाँस्थित कभर्डहल परिसरमा रहेको जिल्ला कबड्डी सङ्घको…
दुुई गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु
हुुम्ला, असार १ : सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।…
एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
काठमाडौं, असार १ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग…
कोस्टारिका विश्वकपमा छनोट
काठमाडौं, असार १ : कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोलले हरायो । कतारको…
आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित
काठमाडौँ, असार १ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको…
खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने
काठमाडौँ, ३१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको…
एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ, जेठ ३० : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने…






