खेलकुद
नेपाल टी–२० लिग : भारतीय टिम मालिक खुशी
काठमाडौं, साउन १९ : नेपाली क्रिकेटसँग जोडिन पाएकोका भारतीय लगानी कर्ताहरुले खुशी ब्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल…
एशियन शारीरिक सुगठनमा पदक विजेता सम्मानित
काठमाडौं, साउन १९ : ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपालका उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कांस्य पदक विजेता राजु…
राष्ट्रिय स्क्वाश प्रतियोगिता
काठमाडौँ, साउन १९ : चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताअन्र्गत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनल पुग्नुभएको छ । दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २–१ ले पछि पार्दै फाइनल पुग्नुभएको…
नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला
बैतडी, साउन १९ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष…
‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुँदै
काठमाडौँ, साउन १८ : फोहरमैला व्यवस्थापनमा अत्यावश्यक मानिएको कौसीखेती प्रवद्र्धनका लागि ‘तेस्रो कौसी क्वीन–२०७९’ प्रतियोगिता हुने भएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्दै आएको ‘कौसी क्वीन…
खेलको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता
गण्डकी, साउन १८ : नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसले खेलकुदको महत्वलाई दृष्टिगत गर्दै लोकतान्त्रिक खेलकुद सङ्घलाई भ्रातृ सङ्गठनको मान्यता दिएको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद सङ्घ, गण्डकी…
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने
काठमाडौँ, साउन १८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताउनुभएको छ । आगामी असोज २८…
नेपाल र बङ्गलादेशबीचको खेल बराबरी, फाइन पुग्ने नेपालको सम्भावना कायमै
काठमाडौँ, साउन १७ : साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको…
खेलकुद सामग्री सहयोग
गण्डकी, साउन १७ : पोखरा महानगरपालिका–१ कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय विभिन्न छ क्लब तथा तीन विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ । खेलकुदको विकासका माध्यमबाट युवा विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा…
भलिबल सङ्घको अध्यक्षमा मास्केको उम्मेदवारी
काठमाडौँ, साउन १७ : नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गर्नुभएको छ । भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज यहाँ आयोजित पत्रकार…






