खेलकुद
साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौं, असोज ३ : छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (सोमबार) साँझ नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा साँझ ५:०० बजे सुरु हुने फाइनलमा दुवै टोलीले…
एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौँ, असोज ३ : बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग…
एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ, असोज २ : बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो…
सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा
बैतडी, असोज २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–०…
साफ महिला चम्पियनसिप : बंगलादेशविरुद्ध इतिहास नेपालको पक्षमा
काठमाडौं, असोज १ : काठमाडौंमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालामा शुक्रबार नेपालले सदावहार विजेता भारतलाई सेमिफाइनलमा १–० गोलको हार चखाएपछि साफ महिला फुटबलले…
नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट
इटहरी, असोज १ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन् । इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट…
साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा नेपाल
काठमाडौँ, भदौ ३१ : साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा…
नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट सुरु
कैलाली, दोधारा चादँनी, भदौ ३१ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट आजदेखि सुरु भको छ । छनौट प्रतियोगिता कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा…
भारतलाई पराजित गर्दै नेपाल साफ महिला फुटबलको फाइनलमा
काठमाडौं, भदौ ३० : नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको…
महिला साफ च्याम्पियनसिप : बङ्गलादेश फाइनलमा
काठमाडौं, भदौ ३१ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–०…






