खेलकुद
‘राष्ट्रिय शहीद स्मारक अलपत्र हुनु हुँदैन’
काठमाडौँ, असोज ६ : राष्ट्रिय शहीद स्मारकको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । संविधान दिवसको अवसर पारेर स्मारक निर्माणस्थलस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या पर्यटन व्यवस्थापन समितिले आयोजना…
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि
कास्की, असोज ६ : पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको…
नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा
कास्की, असोज ५ : आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द…
सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक
सुदूरपश्चिम, असोज ५ : धनगढी रङ्गशालामा यही असोज ८ गतेदेखि सुरु हुने ‘सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता २०७९’ को ट्रफी र खेल तालिका आज सार्वजनिक गरिएको छ । असोज १५…
खुला टेबलटेनिस प्रतियोगितामा राजेन्द्र र आनन्द पहिलो
काठमाडौं, असोज ५ : गोड स्पिन क्लब पाटनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । पुरुष भेट्रान सिङ्गल्सको ५० वर्षमाथि राजेन्द्र र ६०…
मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता
सुन्दरहरैँचा, असोज ५ : मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा नेपालसहित भारत…
नेपालले साबा महिला बास्केटबल खेल्ने
काठमाडौं, असोज ४ : माल्दिभ्समा हुने महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुने १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का…
‘सी’ डिभिजन लिग छनोटमा ६० क्लब
काठमाडौं, असोज ४ : शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार छनोट खेल तालिका सार्वजनिक गरेको छ ।…
एलेन र इभानालाई टेबलटेनिसमा स्वर्ण
काठमाडौं, असोज ४ : आदर्श विद्या मन्दिर (एभीएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ । क्याडेट सिंगल्सको ब्याइजमा एलेन र गर्ल्समा इभाना पहिलो…
साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशलाई
काठमाडौं, असाेज ३ : साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो…






