खेलकुद

सहिद स्मारक ए डिभिजन लिग : आर्मी र सातदोबाटोबीचको खेल बराबरी

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंिगएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले…

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : १९ वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल…

दीप र स्वेच्छाको जोडी पहिलो

 पुष ०१, २०७८

काठमाडौँ, पुस १ : नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम कप खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो हुनुभएको छ । भैसेपाटीमा भएको फाइनलमा दीप र…

हरिसिद्धि ब्याडमिन्टन : रदिप र विकासको विजयी सुरुवात

 पुष ०१, २०७८

काठमाडौँ, पुस १ : रदिप महर्जन र विकास महर्जनको जोडीले हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुरुष युगलतर्फ आयोजक हरिसिद्धि क्लबका रदिप…

पारा तेक्वान्दो खेलाडी पलेशा सम्मानित

 पुष ०१, २०७८

काठमाडौँ, पुस १ : मनास्लु कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेको भन्दै सम्मान गरिएको हो…

वेस्ट हामलाई हराउँदै आर्सनल चौथो स्थानमा

 पुष ०१, २०७८

काठमाडौँ, पुस १ : आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा वेस्ट हाम युनाइटेडलाई २–० गोलले हराउँदै आर्सनल शीर्ष चारमा उक्लिएको हो…

ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीपलाई कप्तानकाे जिम्मेवारी

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड…

राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

 मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार सात सदस्यीय हाइ पर्फमेन्स कमिटी गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको…

पीएम कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा

 मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गतेदेखि ११ गतेसम्म…

वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको सानदार जित

 मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध पहिलो टी–२० आई क्रिकेटमा सानदार जित हात पारको छ । कराँचीमा सोमबार अबेर सम्पन्न खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हरायो ।…