खेलकुद

नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा…

सुरु हुँदै रारा फुटबल प्रतियोगिता

 बैशाख १८, २०८०

धनकुटा, १८ वैशाख : धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा सञ्चालन हुँदै आएको १०औँ रारा कप फुटबल प्रतियोगिता यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । जिल्लाको दोस्रो ठूलो यस फुटबल…

नेपाल र युएईको खेल आजका लागि स्थगित

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका…

एसीसी प्रिमियर कप फाइनल : वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि रोकिएको घरेलु टिम नेपाल र पाहुना टोली यूएईबीचको फाइनल खेल…

नेपाल र यूएईको खेल वर्षाले प्रभावित

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले…

राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

 बैशाख १८, २०८०

कर्णाली, १८ वैशाख : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास…

ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ०…

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख ; सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित…

अन्तर्राष्ट्रिय करातेमा १६ स्वर्ण पदकसहित नेपाल प्रथम

 बैशाख १६, २०८०

रुपन्देही, १६ वैशाख : एमजिके अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीपमा नेपालले १६ स्वर्ण पदक जित्दै प्रथम भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घले रुपन्देहीको शङ्करपुरमा आयोजना गरेको दोस्रो संस्करणको एमजिके…

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई…