खेलकुद
एसियाली च्याम्पियनसीपमा रजत विजेता टोली स्वदेश फिर्ता
काठमाडौँ, चैत १० : भारतमा भएको चौथो एसियाली खो खो च्याम्पियनसीपमा रजत पदक जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही चैत ६ देखि ९ गतेससम्म भारतको आसामस्थित गुवाहटीमा…
भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल
भैरहवा, चैत १० : शनिबार भैरहवामा इण्डो-नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ…
एनबीवाईसी सप्तरी ४–२ गोलअन्तरले पराजित
टक्सार, भोजपुर, चैत १० :भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आजदेखि सुरु भएको जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबीवाईसी सप्तरीलाई ४–२ गोलअन्तरले पराजित गरेको…
चितवनमा कराते महासङ्घको महाधिवेशन हुने
चितवन, चैत १० : नेपाल कराते महासङ्घको महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन पटिहानीस्थित कबर्डहलमा शनिबार हुने भएको हो । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन समारोहका संयोजक किशोर…
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
काठमाडौँ, चैत १० : नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार…
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
मोरङ, १० चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल…
स्पिरिट अफ क्रिकेट अवार्ड विजेता आसिफलाई मधेस प्रदेश सरकारद्वारा दुई लाख
जनकपुरधाम,१० चैत : मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन…
बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता
बैतडी, १० चैत : बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । बैतडी जिल्ला क्रिकेट…
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा
सुन्दरहरैचा, १० चैत : सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम…
इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा
सुन्दरहरैँचा,चैत ९ : राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्याइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ । आज भएको अन्तिम सेमीफाइनल खेलअन्तर्गत साविक…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
जेठ ३०, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२