खेलकुद
भोजपुर गोल्डकप : साविक विजेता रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनलमा
टक्सार (भोजपुर), १५ चैत भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रुपन्देहीलाई ०–३ गोलले हराउँदै क्याम्रुनले फाइनल यात्रा तय…
खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने
काठमाडौँ, १५ चैत : राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त संवाद कार्यक्रम यही…
‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै
मङ्गलबारे, १५ चैत : आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । ‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको…
विराट गोल्डकपअन्तर्गत अन्तिम खेल विराटनगर सिटी र भारतबीच
सुन्दरहरैँचा , १५ चैत : सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी ९बीसीएफ० बीच हुने भएको छ…
जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा
जुम्ला, १५ चैत : जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन…
एसिसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा
काठमाडौँ, १५ चैत : नेपाल क्रिकेट सङ्घ क्यान ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल एसिसीको…
बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
बैतडी, १५ चैत : जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौँमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई…
विराट गोल्डकप : एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा
मोरङ, १५ चैत : साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद…
नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश
काठमाडौँ, १४ चैत : भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो…
नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो
काठमाडौँ, १४ चैत : साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ । बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
बालबालिकाका सरोकारका विषय बजेटमा समेट्न अभिमुखीकरण
जेठ २७, २०८२
जन्मनासाथ पाँच हजार, मृत्युपछि १० हजार !
जेठ २७, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२