खेलकुद
रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी
काठमाडौं, ६ असार : कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेसँगै पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा आइसल्यान्डमाथि कठिन जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली आइसल्यान्डलाई…
एसियाडका लागि ६ खेलाडी छनोट
काठमाडौँ, ६ असार : नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज ६ जना खेलाडी चयन गरेको छ । सङ्घले राउन्ड रोविन लिगको आधारमा…
पुरुष भलिबलमा नेपाल इरानसँग पराजित
काठमाडौँ, ५ असार : कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा…
विश्ककप छनोट क्रिकेटमा नेपाल विजयी : अमेरिकालाई ६ विकेटले हरायो
काठमाडौं, ५ असार : नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको…
अमेरिकाद्वारा नेपालसामु २०८ रन रनको लक्ष्य
काठमाडौं, ५ असार : आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर…
अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता
काठमाडौँ, ५ असार : आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको…
मल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौँ, ४ असार : माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । माल्दिभ्सको मालेमा गए राति…
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
काठमाडौँ, ४ असार : विश्वमै लोकप्रिय खेलका रूपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले…
जिम्बावेसँग नेपाल आठ विकेटले पराजित
काठमाडौं, ३ असार : बलर नचलेपछि नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ…
प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई
ताप्लेजुङ, २ असार : ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पार्नुभएको छ । प्रदेशस्तरीय उक्त…
लोकप्रिय
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
११ घण्टा अगाडि
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
१० घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
९ घण्टा अगाडि
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
८ घण्टा अगाडि






