खेलकुद

मन्त्री लिम्बूद्वारा खेलाडी भण्डारीलाई बधाई

 साउन ०३, २०८०

काठमाडौँ, ३ साउन : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गर्नुभएको छ…

युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो

 साउन ०३, २०८०

काठमाडौँ, ३ साउन : एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी…

इमर्जिङ टिम्स एसिया कप : नेपालले युएइलाई हरायो

 साउन ०३, २०८०

काठमाडौँ, ३ साउन : एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि…

यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

 साउन ०२, २०८०

रामपुर (पाल्पा), २ साउन : पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उहाँलाई सानैदेखि कराते खेल्न रुचि थियो । यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर…

च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने

 साउन ०२, २०८०

काठमाडौं, २ साउन : जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का…

मानबहादुर भलिबलका ११औँ कप्तान

 साउन ०२, २०८०

काठमाडौं, २ साउन : मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त हुनुभएको छ । नेपाल भलिबल सङ्घको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो…

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल र युएईबीच प्रतिष्ठाको लडाईं

 साउन ०२, २०८०

काठमाडौँ, २ साउन : श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार संयुक्त अरव इमिरेट्स (युएई) सँग खेल्नेछ । समूहमा लगातार दुई…

राष्ट्रिय महिला फुटबल खेलाडीलाई युनिलिभरको प्रायोजन

 साउन ०२, २०८०

काठमाडौं, २ साउन : नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन गरेको छ । युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम…

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : भारतले नेपाललाई २२.१ ओभरमै हरायो

 साउन ०१, २०८०

काठमाडौं, १ साउन : श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ । आर प्रेमदासा क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा…

नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : श्रीलङ्कामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ टोलीलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमादास…