खेलकुद
अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी
ब्युनस आयर्स, २७ असार : अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभएको छ । गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)…
प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी
काठमाडौँ, २६ असार : विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित…
नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौँ, २६ असार : नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका…
प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी
काठमाडौँ, २६ असार : राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को…
दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडमा सिनियरतर्फ सुदीप र जुनियरतर्फ शिवाकोटी प्रथम
काठमाडौँ, २६ असार : ‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२३’मा सिनियरतर्फ गण्डकी बोर्डिङ स्कुल पोखरा कास्कीका सुदीप रोकाया प्रथम भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार जुनियर विधातर्फ…
महिला फुटबल टोलीको बिदाइ
काठमाडौं, २५ असार : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ । सातदोवाटोस्थित एन्फा…
सातौँ प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको तेस्रो जित
काठमाडौं, २५ असार : नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल…
नेपालले यसै साता एसीसी इमर्जिङ कप क्रिकेट खेल्ने
काठमाडौँ, २५ असार : नेपाल क्रिकेट सङ्घ (क्यान)ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहगागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज…
न्यू डायमन्ड, पुलिस र एपिएफ विजयी
काठमाडौँ, २५ असार : राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित…
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
काठमाडौं, २४ असार : मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्याइज तथा आईएस गल्र्समा च्याम्पियन…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
मुक्तिनाथधाममा पदमार्ग निर्माण
जेठ १९, २०८२