कृषि
लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने सरकारको तयारी
काठमाडौँ, १५ साउन : सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी…
रासायनिक मल अभाव छैन : मन्त्री भुसाल
काठमाडौँ, १५ साउन : कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा…
आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै गङ्गादेवका किसान
रोल्पा, १५ साउन : गङ्गादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ । उनीहरुको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ । आजभोलि कोही आलु खनेर…
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ
काठमाडौँ, १५ साउन : साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९०…
गाउँमै मेवा खेतीमा रमाउँदा…
मन्थली, १५ साउन : कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गर्नुभएको छ । उहाँले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिनुभएको छ…
पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान
दमौली, १५ साउन : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९-८० मा…
किसानको मुख्य समस्या नै बाँदर
भोजपुर, १५ साउन : भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् । मकै…
सामूहिक बाख्रा पालनमा मण्डनदेउपुरका किसान
धुलिखेल, १४ साउन : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका किसानले सामूहिक रुपमा बाख्रापालन सुरु गरेका छन् । कृषि समूहमार्फत नगरपालिकाको ‘बाख्रा पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत वडा नं ११ स्थित भाटपोलका किसानले सामूहिक…
प्राङ्गारिक खेती अभियानमा न्यौपाने
चितवन, १४ साउन : यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा…
बाँदर आतङ्कले किसान हैरानी : कुरुवा बस्दै बित्छ दिन
ढोरपाटन, १४ साउन : बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






