कृषि
कृषि मन्त्रालयले स्थानीय तहमा पशु चिकित्सा स्नातक भर्ना गर्ने
काठमाडौँ, ८ भदौ : कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले एक सय ६१ स्थानीय तहमा पशु चिकित्सा स्नातक भर्ना गर्न आवश्यक बजेट विनियोजन गरेको छ । स्थानीय तहमा पठाइएको चालु आर्थिक…
कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि तीन करोड ५६ लाख
मनाङ, ८ भदौ : हिमाली जिल्ला मनाङको कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइएको छ । विशेषगरी यहाँको जनजीविका चलाउन गरिएको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रदेश सरकारले बजेटको व्यवस्था…
तरकारीमा आत्मनिर्भर बन्दै तनहुँ
दमौली (तनहुँ), ८ भदौ : तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ…
कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु
सन्धिखर्क (अर्घाखाँची), ८ भदौ : अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी…
धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित
गलकोट (बागलुङ), ८ भदौ : खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।…
विद्यार्थी सयपत्री खेतीतर्फ
तुलसीपुर (दाङ), ८ भदौ : विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेति गर्दैगरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरु सयपत्री खेतीमा तल्लीन…
रोपवेले किसानलाई सहज
रुकुम (पूर्व), ८ भदौ : रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई…
केरामा पानामा रोगको सङ्क्रमण
भजनी (कैलाली), ७ भदौ : कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान टोलीले केराबारीबाट लिएको…
तनहुँमा अङ्गुरखेती : पहिलो वर्ष रु १८ लाखको उत्पादन
तनहुँ, ७ भदौ : तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गर्नुभएको…
जमिनमा महिलाको स्वामित्व बढ्यो
दाङ, ७ भदौ : कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






