कला/साहित्य
आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक
काठमाडौँ, २६ साउन : किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका प्रा डा जयराज…
जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित
काठमाडौँ, २६ साउन : जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ । चक डस्टर प्रालिले प्रकाशन गरेको उक्त पुस्तक नेपालका लागि जापानी…
‘आन्छनका कथा’ र ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक
काठमाडौँ, २५ साउन : कथाकार चन्द्र मादेन आन्छन ‘आन्छनका कथा’ र कवि अमरदीप सुनुवारको कविता सङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आज आयोजित…
मितेरी साइनो र सहयात्रादेखि कुर्था एक्सप्रेससम्म
काठमाडौँ, २१ साउन : मित वा मितिनी साइनोको छुट्टै महत्व छ । उक्त साइनो गाँस्ने लगाउने चलन नेपालको पुरानै हो । अहिले पनि यो चलन हटेको छैन । त्यसले एकापसमा…
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
काठमाडौँ, १८ साउन : नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक…
खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री
काठमाडौँ, १५ साउन : कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतित गर्नुभयो । नेकपा (एमाले) को…
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’
काठमाडौँ, १५ साउन : साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबिच सूचना तथा…
कवि ढकालले ल्याए ‘हिउँका गुच्छाहरू’
गण्डकी, १३ साउन : पोखरेली कवि शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार यहाँ आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति…
तीन ग्यालरीमा कला प्रदर्शनी जारी
काठमाडौँ, १३ साउन : काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उहाँको…
पूर्वसचिव मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक
काठमाडौँ, १२ साउन : पूर्वसचिव गोपी मैनालीको ‘विशृङ्खलित सपना’ कथासङ्ग्रह सार्वजनिक भएको छ । यो उहाँको पहिलो कथासङ्ग्रह र समग्रमा आठौँ कृति हो । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका…
लोकप्रिय
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२