बिजनेश
प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउँछ : अर्थमन्त्री
काठमाडौं, वैशाख २८ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सुशासनको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री…
दर्ता नभएका व्यवसाय कमाउँछन् सवा दुई खर्ब
काठमाडौँ, वैशाख २८ : कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना…
ढुवानीमा अवरोधै अवरोध
काठमाडौँ, वैशाख २८ : निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका…
गोदाम भरियो, किसान रित्तै
विराटनगर, वैशाख २८ : बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन । किसानसँग खरिद…
लकडाउनले छोएन माथिल्लो तामाकोशीलाई
काठमाडौं, वैशाख २७ : नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले…
मौसम खुल्यो, कृषक बाली भित्राउँदै
डोटी, बैशाख २७ : मौसममा सुधार आए सँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कृषकहरुको ब्यस्तता बढेको छ । दुइ हप्ता भन्दा लामो समयसम्मको लगातारको बर्षाको कारण पाकेको गहुँ भित्राउनमा किसानलाइ समस्या भएकोमा…
सुनसान छन् इलामका पर्यटकीयस्थल
इलाम, वैशाख २७ : वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको…
मङ्गलबारदेखि सेयर बजार खुल्ने
ललितपुर, वैशाख २७ : आगामी मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिनुभयो…
मेलम्चीको काम रोकिएको छैन
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी…
निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने
काठमाडौं, वैशाख २६ : सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२