बिजनेश

स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी बजेट ल्याउन सांसदको सुझाव

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिनुभएको छ…

नेप्सेको ओरालो यात्रा कायमै

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४.५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको…

स्वास्थ्य र कृषिमा प्राथमिकता दिन सुझाव

 बैशाख ३१, २०७७

काठमाडौँ, वैशाख ३१ : सांसदहरूले आगामी वर्षको बजेटमा कोरोना जोखिमको असर न्यूनीकरणसँगै स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तन आवश्यक रहेको सांसदहरूको सुझाव…

बजेटबाटै पर्यटन व्यवसायीको अपेक्षा सम्बोधन : पर्यटनमन्त्री

 बैशाख ३१, २०७७

कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त पीडामा छन् नै लगानीकर्तालाई…

उर्जामा निजी क्षेत्रको नोक्सानीको हिस्सा लिन सरकार तयार : ऊर्जामन्त्री

 बैशाख ३०, २०७७

काठमाण्डौ, बैशाख ३० : सरकारले कोरोना महामारी नियन्त्रणका लागि घोषित बन्दाबन्दीका कारण ऊर्जा क्षेत्रमा भएको निजी क्षेत्रको क्षतिमा राहत दिने भएको छ । ऊर्जा जलस्रोत तथाँ सिँचाई मन्त्री वर्षमान पुनले यसका…

दुई खर्बको लगानी जोगाउन ऊर्जा क्षेत्रमा ठोस कार्ययोजना

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने स्पष्ट पारेको छ । निर्माणाधीन आयोजनामा झण्डै रु दुई खर्ब बराबरको लगानी रहेको छ…

यार्सामा रोक लगाएपछि बाँझो बारी खन्दै स्थानीय

 बैशाख ३०, २०७७

बझाङ, वैशाख ३० : जिल्लाको सुर्मा गाउँपालिकाले यार्सा संकलनमा रोक लगाएपछि स्थानीय बासिन्दाहरु बर्षौ देखी बाँझो राखेका जमिनको खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न…

नेप्सेले लगायो सर्किट ब्रेक, परिसूचक २५।३० अङ्कले घट्यो

 बैशाख ३०, २०७७

काठमाडौं, वैशाख ३० : झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा…

पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन

 बैशाख ३०, २०७७

चिप्लेढुङ्गा, वैशाख ३० : सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल…

बजेट प्राथमिकीकरण गर्न सुझाव

 बैशाख ३०, २०७७

काठमाडौँ, वैशाख ३० : आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले…