बिजनेश
राष्ट्र बैङ्क ६५औँ वर्षमा प्रवेश : अर्थतन्त्रको सूक्ष्म अध्ययन गर्दै
काठमाडौँ, वैशाख १५ : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा गरी…
सरकारले नेपाली श्रमिकलाई कोरिया लैजान सहमति दिने
काठमाडौं, वैशाख १५ : सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई दक्षिण कोरिया जान दिने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रमिकहरुलाई दुई देशको आपसी…
नेपाल राष्ट्र बैंकले मनायो ६५औँ वार्षिकोत्सव
काठमाडौं, वैशाख १४ : नेपाल राष्ट्र बैंकले आज आफ्नो स्थापनाको ६५औँ वार्षिकोत्सव मनाएको छ । लकडाउनका कारण सार्वजनिक रुपमा कुनै औपचारिक कार्यक्रम नगरिएको भए पनि बैंकले आन्तरिक रुपमा नै आफ्नो…
नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने
काठमाडौँ, वैशाख १४ : कोरोना भाइरस (कोभिड–१९) बाट अर्थतन्त्रलाई जोगाउन नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने जनाएको छ । राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य…
लकडाउनले गर्दा नेपालगञ्ज भन्सारलाई २ अर्ब ७६ करोड घाटा
नेपालगञ्ज, वैशाख १४ : कोरोना भाइरस भित्रिन नदिन गरिएको लकडाउनले गर्दा पश्चिम नेपालको प्रमुख नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयलाई हालसम्म २ अर्ब ७६ करोड भन्दा बढी घाटा भएको छ ।…
भैरहवा नाकाबाट हरियो तरकारी र फलफूलको आयात उच्च
भैरहवा, वैशाख १४ : बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु ६२…
हजार विदेशी घर फर्किने प्रतीक्षामा
काठमाडौं, वैशाख १४ : वसन्त ऋृतुको यो याममा नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतीक्षामा छन् । लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर…
हेटौँडा औद्योगिक क्षेत्रका उद्योगमा दैनिक ३० करोड घाटा
हेटौँडा, वैशाख १३ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड घाटा भइरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला…
लकडाउनमा रेलमार्गको काम जारी
काठमाडौं, वैशाख १३ : कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढीरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल…
आगामी बजेटमा रोजगारी पनि प्राथमिकतामा
काठमाडौं, वैशाख १३ : सरकारले आगामी आर्थिक वर्ष ०७७/७८को बजेटमा रोजगारीको कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने भएको छ । ‘कोभिड १९’को कारण दश लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाएको अनुमान छ…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत
कार्तिक ०७, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






