बिजनेश
राजश्व चुहावट अभियोगमा ७७ करोड बिगो दाबीसहित मुद्दा दायर
काठमाडौँ, असार २५ : भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी…
मह उत्पादन आधा घट्यो
झापा, असार २५ : लामो समयदेखिको बन्दाबन्दीका कारण मौरी चरन व्यवस्थापनमा समस्या र समयमा मह काढ्न नपाउँदा मह उत्पादनमा ५० प्रतिशत ह्रास आएको छ । झापाको शिवसतासी नपा–११ मा रहेको…
सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह
काठमाडौँ, असार २५ : असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग…
लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने उद्योगीको माग
काठमाडौं, असार २४ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण…
नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, असार २४ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ…
लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका उद्योग समस्यामा
वीरगञ्ज, असार २४ : सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् । ठूला–साना…
बजार खुल्यो तर व्यापार भएन, व्यवसायीलाई ऋण तिर्ने चिन्ता
चितवन, असार २४ : बजार खुलेपनि व्यापार नहुँदा चितवनका व्यवसायीहरू बैङ्कको ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् । असार लागेपछि लकडाउन केही खुकुलो भएपनि सार्वजनिक सवारी साधन नचल्दा र रोगको डर…
विदेशमा श्रम गर्न गएका र अनौपचारिक क्षेत्रका श्रमिकको संरक्षण जरुरी : प्रधानमन्त्री
काठमाडौँ, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका मध्ये विदेशमा श्रम गर्न गएका तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको संरक्षण तत्काल गर्नु जरुरी रहेको बताउनुभएको छ । उनीहरूको…
खजुरा औद्योगिक ग्रामको डीपीआर तयार
नेपालगञ्ज, असार २४ : बाँकेको खजुरा गाउँपालिकामा निर्माण गर्न लागिएको खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । सो डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको…
कृषिमा झन्डै १० करोड राहत
विराटनगर, असार २४ : कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले बजारीकरणमा अवरोध भई कृषि उद्यम तथा व्यवसायमा पुगेको क्षति न्यूनीकरण गर्न प्रदेश १ सरकारले व्यावसायिक कृषकलाई राहतस्वरूप नौ करोड ९१ लाख रुपियाँ…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






