बिजनेश

दशै तिहारका लागि एक करोडका खसीबोका विक्री गर्दै सहकारी

 असोज २९, २०७७

गलकोट, असोज २९ : नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा…

इटालियन फुजी स्याउको उत्पादन वृद्धि

 असोज २९, २०७७

खलङ्गा, असोज २९ : जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर…

बहराइनका राजकुमारद्वारा गरे मनास्लुको सफल आरोहण

 असोज २९, २०७७

गोरखा, असोज २९ : बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । बिहीबार बिहान ६ बजेर १० मिनेटमा राजकुमार खलिफा…

डराइ–डराइ पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी

 असोज २९, २०७७

इलाम, असोज २९ : कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प-यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई…

विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

 असोज २९, २०७७

काठमाडौं, असोज २९ : भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल…

सोलु–मिर्चैया प्रसारण लाइनको अवरोध हटाउन ऐलानी जग्गाको मुआब्जा दिइने

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : दुई वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको…

दशैँको माहोलले बढायो सवारी कर्जा

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : दशैँको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको…

करका अधिकांश प्रक्रिया अनलाइनमै

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत…

नेप्से परिसूचक आज ओरालो लाग्यो

 असोज २८, २०७७

काठमाडौँ , असोज २८ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको…

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

 असोज २८, २०७७

काठमाडौँ , असोज २८ : नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा…