बिजनेश

धितोपत्र बजार: नेप्सेमा सामान्य वृद्धि

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई…

सिङ्गापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

 असार ३०, २०७७

सिङ्गापुर, असार ३० : कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिङ्गापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिङ्गापुरको अर्थतन्त्रमा एकै वर्ष यति…

२२ करोडभन्दा बढीको आलु उत्पादन

 असार ३०, २०७७

हेटौँडा, असार ३० : मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् ।…

तरकारी थोकमा सस्तो, खुद्रामा छोइनसक्नु

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा…

पोखरामा पर्यटन : अर्बौको लगानी सङ्कटमा

 असार २९, २०७७

पोखरा, असार २९ : कोरोनाका कारण गरिएको बन्दाबन्दीसँगै पर्यटन क्षेत्रमा परेको असरले पोखराको पर्यटन क्षेत्रको अर्बौंको लगानी सङ्कटमा परेको छ । पर्यटन व्यवसायसँगै व्यवसायी सङ्कटमा परेका छन् । बन्दाबन्दी खुल्ने…

मार्सी धान गोड्न भ्याइनभ्याई

 असार २८, २०७७

जुम्ला, असार २८ : जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ…

सलह पुनः आउने सम्भावना

 असार २८, २०७७

काठमाडौँ, असार २८ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार…

रसुवागढी नाका : चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू

 असार २७, २०७७

रसुवा, असार २७ : रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं…

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा

 असार २७, २०७७

वासिङ्टन, असार २७ : संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ । फ्रान्सले डिजिटल सेवामा कर…

बैङ्कको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

 असार २७, २०७७

काठमाडौँ, असार २७ : व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैङ्कको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय…