बिजनेश

एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २७ : मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने…

भोजपुरका किसानलाई उत्पादित दूध बजारसम्म लैजान समस्या

 भदौ २६, २०७८

भोजपुर, भदौ २६ : भोजपुर पशुपालनका लागि उपयुक्त जिल्ला मानिन्छ । वन जङ्गल तथा प्रशस्त घाँसेमैदान भएको कारण पनि यो जिल्ला पशुपालनका लागि राम्रो रहेको पशुविज्ञको भनाइ छ । भोजपुरमा…

पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

 भदौ २६, २०७८

राँझा, भदौ २६ : पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा…

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : ऊर्जा मन्त्री

 भदौ २६, २०७८

ललितपुर, भदौ २६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा…

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस

 भदौ २५, २०७८

काठमाडौँ, भदौ २५ : अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८/७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको…

पूर्वी नेपालमा चार सय केभी क्षमताको प्रसारण लाइन बन्ने

 भदौ २४, २०७८

काठमाडौँ, भदौ २४ : पूर्वी नेपालका सम्भावित ठूला तथा साना जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा ल्याउने गरी नेपाल विद्युत् प्राधिकरणले अरुण–इनरुवा–तिङ्ला–मिर्चैया ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकताको योजनामा समावेश गरेको…

जनकपुर चुरोट कारखानाको विद्युत् गृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

 भदौ २३, २०७८

धनुषा, भदौ २३ : प्रदेश २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत्गृह…

डेटामा आक्रामक बन्दै टेलिकम

 भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : निकै मितव्ययी भएर मोबाइल इन्टरनेट चलाउनुपर्ने परिस्थिति परिवर्तन गर्ने गरी नेपाल टेलिकमले तयारी थालेको छ । छोटो समय अवधिका लिमिटेड डेटा प्याक बिक्री गर्ने चल्तीको बजारलाई पछि…

कोरोनाको मारमा परेका ‘होमस्टे’ प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

 भदौ २२, २०७८

काठमाडौं, भदौ २२ : कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवर्द्धन गर्न तालिम र भौतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य…

बाढीले बगायो म्याग्दीको विद्युत् गृह

 भदौ २१, २०७८

बेनी, भदौ २१ : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युतको विद्युतगृह बगाएको…