बिजनेश
चिसो बढेसँगै विद्युत् उत्पादन घट्यो भारतबाट ६५० मेगावाट ल्याउन सुरु
काठमाडौं, मङ्सिर २७ : नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि…
ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड
काठमाडौँ, मङ्सिर २७ : ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को…
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो
काठमाडौं, मङ्सिर २७ : यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२…
४२ अर्बको बाली तथा पशुपन्छी बीमा
विराटनगर, मङ्सिर २७ : शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् । असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा…
प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने
काठमाडौं, मङ्सिर २६ : विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण…
धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान
जनकपुर, मङ्सिर २६ : धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।…
बेमौसमी तरकारीबाट मनग्य आम्दानी
मान्म, मङ्सिर २६ : बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि…
लयमा फर्किंदै पर्यटन क्षेत्र
भैरहवा, मङ्सिर २४ : कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी…
विद्युत् खपत बढाउन कृषिमैत्री विद्युतीकरणसँगै विद्युत् उपकरणमा अनुदान
काठमाडौं, मङ्सिर १९ : नेपालमा वार्षिक रुपमा विद्युत उत्पादन बढ्दै गएपछि खपतलाई वृद्धि गर्नुपर्ने चुनौती थपिएको ऊर्जाविदले बताएका छन् । विद्युत खपत देशभित्रै हुँदा इन्धन र ग्यासलाई विस्थापित गर्न सकिने ऊर्जाविद्…
अलैँचीको मूल्य वृद्धि
फिदिम, मंसिर १८ : सुक्खा अलैँचीको मूल्य पोहोरको तुलनामा २७ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिमन (४० किलो) ३२ हजारसम्ममा विक्री भएकोमा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइहेको छ…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






