बिजनेश

चीनबाट आयातित युरिया मल नेपाल भित्रियाे

 फागुन २३, २०७७

काठमाडौँ, फागुन २३ : साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आज नेपाल भित्रिएको छ । सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा…

बलेवा विमास्थल धावनमार्ग कालोपत्रेको अन्तिम तयारी

 फागुन २३, २०७७

बागलुङ, फागुन २३ : बागलुङको बलेवा विमानस्थल धावन मार्ग कालोपत्रेको अन्तिम तयारीमा छ । विमानस्थल क्षेत्रको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको हुँदा ‘रनवे’ कालोपत्रे गर्ने तयारी गरिएको हो ।…

रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानमा ढिलाइ

 फागुन २२, २०७७

रसुवा, फागुन २२ : जिल्लाको गोसाइँकुण्ड गाउँपालिका टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ । जडानको जिम्मा लिएका इलेक्ट्रिकल ठेकेदार कम्पनी…

युवालाई सहुलियत कर्जा प्रदान गर्न नयाँ प्रक्रिया

 फागुन २२, २०७७

काठमाडौँ, फागुन २२ : युवालाई बिनाब्याज र बिनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गर्न मिल्ने गरी नयाँ प्रक्रियामार्फत कार्यक्रम अगाडि बढाइँदै छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा विभिन्न पालिकामार्फत बिनाधितो बिनाब्याज स्वरोजगार बन्न…

बन्ने भयो अलपत्र अप्पर जुनबेसी मिनी हाइड्रोपावर

 फागुन २१, २०७७

सोलुखुम्बु, फागुन २१ : विगत पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी मिनी हाइड्रोपावर निर्माण हुने निश्चित भएको छ । बैकल्पिक उर्जा प्रवर्ध्रन केन्द्र र सोलुदूधकुण्ड नगरपालिकाबिच सम्झौता भएपछि आयोजना बन्ने पक्का भएको…

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार : अर्थमन्त्री

 फागुन २१, २०७७

भैरहवा, फागुन २१ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाउन सरकार जुनसुकै काम गर्न तत्पर रहेको बताउनुभएको छ । उहाँले सरकारले जेठ १५ गते बजेट ल्याउन लागेकोले रचनात्मक सुझाव दिन…

रसुवागढी नाकाबाट व्यापारिक कारोवार शुरू

 फागुन २१, २०७७

रसुवा, फागुन २१ : ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै आज…

रसुवागढी जलविद्युत काम ८० प्रतिशत सम्पन्न, उपकरण जडानमा ढिलाइ

 फागुन २१, २०७७

रसुवा, फागुन २१ : रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपािलका टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्य जनशक्तिको अभावले ठप्प भएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार…

ग्यारेजले बदलिएको जीवन

 फागुन २१, २०७७

विराटनगर, फागुन २१ : मोटरसाइकल ग्यारेज सञ्चालन गरेर मनग्य धन आर्जन गर्ने विराटनगरमा प्रशस्त देखिन थालेका छन् । ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने र चार/पाँच महिना तालिम लिइसकेपछि ग्यारेज सञ्चालन…

तोलामा नौ सयले घट्यो सुनको मूल्य

 फागुन २१, २०७७

काठमाडौँ, फागुन २१ : पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला…