बिजनेश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी : प्राविधिक र सुरक्षा कर्मचारीलाई तालिम
काठमाडौं, फागुन २५ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नसँगै व्यावसायिक उडान सञ्चालनको तयारी शुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले बुद्ध जयन्तीदेखि नियमित रुपमा व्यावसायिक उडान सञ्चालकका लागि आवश्यक तयारीमा…
तोरीले बढायो मह उत्पादन
तुलसीपुर, फागुन २५ : कात्तिक मङ्सिरमा मह उत्पादन कम भएर मर्कामा परेका किसानलाई यस पटकको फागुने तोरीले भने राहत दिएको छ । यो वर्ष पानी धेरै परेकाले यहाँ तोरी बाली फस्टाएको…
मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड
सिन्धुपाल्चोक, फागुन २५ : गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु…
विश्व बैङ्क बाहिरिए पनि हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको काम नरोकिने
काठमाडौँ, फागुन २५ : ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैङ्क बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण…
काठमाडौँ-तराई/मधेश द्रूतमार्गकाे निर्माण कार्य दुई सिफ्टमा गर्न निर्देशन
काठमाडौँ, फागुन २४ : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले काठमाण्डौं–तराई/मधेश द्रुतमार्गको ठेक्का सम्झौता अनुसार समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माण कार्य…
क्यासिनोले बुझाए ८७ करोड रोयल्टी
काठमाडौँ, फागुन २४ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड…
झोल युरिया मल ल्याउन अनुमति
काठमाडौँ, फागुन २४ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ ।यसअघि दानादार युरिया मल मात्र आयात…
बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन
बारा, फागुन २४ : बारा जिल्लामा आर्थिक वर्ष ९७८-७९ मा रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।…
डोल्पा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
जाजरकोट, फागुन २४ : डोल्पा पनि अब केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । विद्युतीकरण नभएका कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुतगतिले अगाडि बढेको हो । चालु आर्थिक…
नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड
काठमाडौँ, फागुन २४ : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२