बिजनेश

वाणिज्य बैङ्कमा कर्जा घट्दा निक्षेप बढ्यो

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण गर्न थालेका छन् । कर्जा लगानी घट्दा निक्षेप भने बढी देखिएको छ । माघ र फागुन दुई महिनाको…

साताको पहिलो दिन आइतबार घट्यो नेप्से परिसूचक

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ।शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो।…

मूल्यवृद्धि समायोजन गर्न निर्माण व्यवसायीको माग

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : निर्माण व्यवसायीहरुले मूल्यवृद्धि समायोजन गर्न माग गरेका छन् । निर्माण व्यवसायी सङ्घ चितवनले आज प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्र र मूल्यवृद्धि…

बक्यौता नतिर्ने सात वायुसेवा कम्पनी सञ्चालकको बैंक खाता रोक्का र पासपोर्ट जफत गरिने

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : पटकपटक ताकेता गर्दा पनि केही एयरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले हाल सञ्चालनमा नरहेका तर…

बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा परेन प्रभाव

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा…

रुस–युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा बढायो चिन्ता

 चैत ०६, २०७८

नयाँ दिल्ली, चैत ६ : रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ । द्वन्द्वबाट प्रेरित वस्तुहरूको अन्तर्राष्ट्रिय लागतमा भएको वृद्धिले भारतमाथि एउटा दबाव उत्पन्न गरिरहेको छ…

सुनको मूल्य तोलाको रु ९९ हजार २००

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन…

कोरोना ओरालो लागेसँगै पर्यटन व्यवसायीमा पलायो आस

 चैत ०६, २०७८

बलेवा, चैत ६ : नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका…

निक्षेप थपिने क्रम सुस्ताएपछि कर्जा प्रवाह नियन्त्रण गर्दै वाणिज्य बैङ्क

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : निक्षेप थपिने क्रम सुस्ताएपछि वाणिज्य बैङ्कले कर्जा प्रवाहमा नियन्त्रण गर्न थालेका छन् । कर्जा लगानी घट्दा निक्षेप भने बढी देखिएको छ । माघ र फागुन दुई महिनाको…

कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : अर्थमन्त्री जनार्दन शर्माले गत सोमबार सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा शुक्रबार अर्थमन्त्री शर्माले उक्त…