बिजनेश
नागरिक लगानी कोषको ६ महिनामा एक खर्ब ८३ अर्ब २१ करोड लगानी
काठमाडौँ, चैत ४ : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । सो अवधिमा कोषले मुद्दती निक्षेपमा रु एक…
आन्तरिक पर्यटक बढाउन ‘पे नाउ गो लेटर’
चितवन, चैत ४ : कोरोनाको सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक आकर्षण गर्न सौराहाको जङ्गल सफारी लजले छुटृै प्याकेज कार्यक्रम सार्वजनिक गरेको छ । अहिले तिरेरपछि उपभोग गर्न पाउने गरी ‘पे नाउ…
मेलम्ची खानेपानी आयोजना : गेग्र्यान हटाउने काम अन्तिम चरणमा
काठमाडौँ, चैत ४ : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा यही महिनाको मसान्तसम्ममा पानी पथान्तरण गर्ने गरी तयारी अघि बढाइएको छ । गत असारमा आएको बाढीका कारण पुरिएको संरचना खुलाउने काम…
विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरण : तीन दिनमा तीन सवस्टेशन उद्घाटन
काठमाडौँ, चैत ४ : विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ । गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने…
कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री
काठमाडौं, चैत ४ : अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ। ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसका…
चार हजार रोपनीमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खेती, उत्पादन बढ्यो
फिदिम, चैत ३ : पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्देनका किसानले ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खोर्सानीको खेती गर्ने गरेका छन् । परम्परागत जटिल खेती प्रणालीभन्दा धेरै सहज हुने थाहा पाएपछि यो आधुनिक प्रविधिको प्रयोगतर्फ…
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार
काठमाडौँ, चैत ४ : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले…
रघुगङ्गामा सामूहिक आलुखेती विस्तार
बेनी, चैत ४ : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी…
दूधमा आत्मनिर्भर बनाउन सरकारलाई ११ बुँदे सुझाव
काठमाडौँ, चैत ४ : दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि डेरी उद्योग र सरकारी निकाय गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र एसोसिएसन अफ…
भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न उद्योगी अनिच्छुक
भैरहवा, चैत ४ : भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न उद्योगी व्यवसायी अनिच्छुक देखिएका छन् । सेजमा उद्योग स्थापना गर्न सरकारले ल्याएको निर्यात मापदण्डका कारण उद्योगी व्यवसायी सेजप्रति…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२