बिजनेश

दुई अर्ब लगानीमा सूर्यविनायकमा तरकारी बजार

 चैत १६, २०७८

भक्तपुर, चैत १६ : भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी…

नेप्सेमा दोहोरो अङ्कको गिरावट

 चैत १६, २०७८

काठमाडौं, चैत १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई…

आर्थिक समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य : प्रधानमन्त्री

 चैत १५, २०७८

काठमाडौँ, चैत १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान…

भाषा परीक्षाका लागि आवेदन खुला

 चैत १५, २०७८

काठमाडौँ, चैत १५ : कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका…

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणलाई स्वीकृति

 चैत १५, २०७८

काठमाडौं, चैत १५ : सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण…

कागज उद्योग र कोरोगेटेड बक्स उद्योगीबीच किन बढ्यो विवाद ?

 चैत १५, २०७८

काठमाडौँ, चैत १५ : चाउचाउ, बिस्कुट, खाद्य पदार्थ तथा कार्गोमा प्रयोग हुने कोमल खालको कागज उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि त्यससँग आश्रित उद्योग भने सधैँ कच्चा पदार्थको अभावमा सङ्कट झेल्नु परेको…

चन्दा उठाएर डोजर

 चैत १५, २०७८

म्याग्दी, चैत १५ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पुर्‍ययाउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा…

असारे विकासको अन्त्य गर्दै तमानखोला

 चैत १५, २०७८

बलेवा,  चैत १५ : कतिपय पालिकामा तेस्रो चौमासिक लागेपछि मात्रै योजना सम्झौता गर्ने र हतारहतार काम गरेर भुक्तानी लैजाने चलन छ । जिल्लाका विकासे कार्यालयमा पनि यो क्रम छ ।…

राज्यबाट सुविधा नपाएको होमस्टे व्यवसायीको गुनासो

 चैत १५, २०७८

राँझा, चैत १५ : घरबास (होमस्टे) प्रवद्र्धनलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न व्यवसायीहरुले आग्रह गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा होमस्टेले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यका तर्फबाट कुनै…

ढुलढुनाको गुर्जा खोलामा ट्रस पुल

 चैत १५, २०७८

म्याग्दी, चैत १५ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ ढुलढुनास्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुनास्थित गुर्जा खोलामा…