बिजनेश

विकास निर्माणमा अब्बल बन्दै भीमदत्त नगरपालिका

 चैत १९, २०७८

कञ्चनपुर, चैत १९ : विकास निर्माणमा भीमदत्त अब्बल नगरपालिकाका रुपमा परिचित भएको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको छ । जनप्रतिनिधि निर्वाचित भएर…

नेपालमा नियमित रुपमा रेल सेवा सुरु हुँदैः स्थानीयवासी खुसीयालीमा

 चैत १९, २०७८

धनुषा, चैत १९ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट…

बाढी पीडित तीन पालिकालाई आर्थिक सहयोग

 चैत १९, २०७८

सिन्धुपाल्चोक, चैत १९ : काभ्रेको भुम्लु गाउँपालिकाले यहाँका तीनवटा पालिकालाई आर्थिक सहयोग गरेको छ । उक्त गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठलगायतको टोलीले शुक्रवार गत असार १ र त्यसपछिको मेलम्ची तथा इन्द्रावती…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानका लागि ११ कम्पनीको चासो

 चैत १९, २०७८

भैरहवा, चैत १९ : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते…

कमिसन नपाएको भन्दै पेट्रोल पम्पहरू बन्द

 चैत १९, २०७८

काठमाडौँ, चैत १९ : पेट्रोलियम व्यवसायीले शनिबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने भएका छन् । कमिसन कटौतीको विरोधमा नेपाल आयल निगमसँग विभिन्न माग राखेर दबाबमूलक कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार निगमको डिपोबाट हुने…

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

 चैत १८, २०७८

चितवन, चैत १८ : जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको…

हिमालयन हाइड्रो एक्स्पोमा जलविद्युत् प्रवद्र्धनमा बहुआयामिक छलफल हुने

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सवै विषयवस्तुमा छलफल गर्न भोलि शनिबारदेखि यहाँ ‘हिमालयन हाईड्रो एक्स्पो’ आयोजना हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नै…

बढ्यो सुनको मूल्य

 चैत १८, २०७८

काठमाडौं, चैत १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला आठ सयले बढेर ९९ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार…

मकैमा फौजी कीराको आतङ्क

 चैत १८, २०७८

कोहलपुर, चैत १८ : बाँके, बर्दिया, कैलालीलगायत तराईका जिल्लामा लगाइएको बसन्ते मकै बालीमा यतिबेला अमेरिकन फौजी किराले किसानलाई चिन्तित बनाएको छ । हुर्कदैगरेको मकै बालीमा किरा देखिएपछि किसान चिन्तित बनेका हुन…

म्याग्दीमा विकास खर्च न्यून

 चैत १८, २०७८

बेनी, चैत १८ : चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा म्याग्दीमा विकासतर्फको बजेट खर्च निराशाजनक छ । जिल्लामा रहेका विकास योजनामा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च…