बिजनेश

विराटनगरको बुधनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल ल्याउन पहल

 चैत १८, २०७८

विराटनगर, चैत १८ : भारतको कोलकाता बन्दरगाहबाट विराटनगर, बुधनगरको सुक्खा बन्दरगाह (आईसीपी)सम्म कार्गो रेल ल्याउन पहल भइरहेको छ । कोलकातादेखि सिधै बुधनगरसम्म कार्गाे रेल ल्याउन भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न…

अर्थलाई बजेट बनाउने चटारो : १७ खर्बको बजेट बन्दै

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको…

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा…

पारदर्शी बनाइँदै श्रमिकको स्वास्थ्य परीक्षण

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने बताउनुभएको छ । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग…

सिमेन्ट उद्योगलाई १४ अर्ब स्वीकृत

 चैत १८, २०७८

काठमाडौँ, चैत १८ : सरकारले कर्णाली प्रदेशमा स्थापना हुन लागेको पहिलो सिमेन्ट उद्योग सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर…

सोलु करिडोर प्रसारण लाइन : नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्नुहुने

 चैत १७, २०७८

काठमाडौं, चैत १७ : लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रशारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका…

मूल्यवृद्धि नियन्त्रण गर्न पूर्वसांसद मञ्चको माग

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : पूर्व सांसद मञ्च नेपालले सरकार सँग मूल्य वृद्धि नियन्त्रण, दोस्रो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा मतदान गर्न पाउने व्यवस्था गर्नलगायत तीनबुँदे माग गरेको छ । मञ्चले…

कर्णालीमा राजस्व सङ्कलनलाई व्यवस्थित गर्छौं : मन्त्री विष्ट

 चैत १७, २०७८

कर्णाली, चैत १७ : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश सरकारले राजस्व सङ्कलन योजनालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । कर्णाली प्रदेश राजस्व परामर्श समितिको आज…

११ देखि १४ प्रतिशतसम्म बढ्ने भयो सवारीसाधनको भाडादर

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले आज यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर…

सहकारी विधेयक पारित भएसँगै डेढ लाखले रोजगारी पाउने

 चैत १७, २०७८

महेन्द्रनगर (धनुषा), चैत १७ : मधेश प्रदेश सभाले प्रदेश सहकारी सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेपछि त्यसमा रोजगारी वृद्धि हुने भएको छ । मधेश प्रदेश सभाको आठौं अधिवेशनको १३ औं…