बिजनेश

नेपाल–चीन मैत्री औद्योगिक पार्क : हरियो बत्तीको पर्खाइमा

 चैत १२, २०७८

दमक, चैत १२ : चीनको बेल्ट एन्ड रोड इनिसियटिभस् (बीआरआई)अन्तर्गत झापाको दमकमा निर्माण हुने नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण दुवै सरकारको ‘हरियो बत्ती’को पर्खाइमा छ । नेपालकै ठूलो औद्योगिक क्षेत्र, दक्षिण…

जनकपुरधामको विकासका लागि योजना बनाउँदै

 चैत १२, २०७८

जनकपुर, चैत १२ : वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ । करिब चार वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले…

केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव

 चैत १२, २०७८

काठमाडौँ, चैत १२ : नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीसँग…

टरिगाउँ विमानस्थल विस्तार हुन्छ: मन्त्री चौधरी

 चैत ११, २०७८

तुलसीपुर, चैत ११ : लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले छिट्टै टरिगाउँ विमानस्थलको विस्तार हुने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–५ ले कोरोना महामारीविरुद्ध लड्न अहोरात्र खट्ने व्यक्ति…

हुम्लाबाट चार लाख ८० हजार केजी जडिबुटी निकासी

 चैत ११, २०७८

हुम्ला, चैत ११ : गत पुस महिना यता हिमाली जिल्ला हुम्लाबाट चार लाख ८० हजार केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । जडिबुटी जिल्लावासीको मुख्य आयस्रोत रहेको स्थानीयको भनाई छ ।…

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै

 चैत ११, २०७८

काठमाडौँ, चैत ११ : विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले…

क्रमशः अघि बढ्दै रातमाटे–केरुङ अन्तरदेशीय प्रसारण लाइन

 चैत ११, २०७८

काठमाडौं, चैत ११ : नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास…

दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुँदै

 चैत ११, २०७८

लमजुङ, चैत ११ : जिल्लाको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु आर्थिक…

हरियो तरकारीको मूल्य आकाशियो

 चैत ११, २०७८

बारा, चैत ११ : बेमौसमी वर्षाले तरकारी बालीमा पु-याएको क्षतिको असर अहिले बजारमा परेको छ । कलैया बजारमा ८० रुपैयाँ प्रतिकिलो पाईने हरियो खुर्सानीको मुल्य चार सय रुपियाँ प्रतिकिलो पुगेको…

बाली जोगाउन रातभरी खेतमै जाग्राम

 चैत ११, २०७८

सल्यान, चैत ११ : अन्नबाली जोगाउन कालिमाटी गाउँपालिका काप्रचौरका भिमसरा बुढालाई खेतमै जाग्राम बसेर रात बिताउनुपरेको छ । उहाँलार्ई खेतमा रात बिताउन रहर भने होईन, बाध्यता हो । काप्रचौरकै टेकबहादुर…