बिजनेश

कृषि गणनाका लागि आग्रह

 चैत १७, २०७८

बागमती, चैत १७ : नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको कृषि क्षेत्रको गणना सफल बनाउन आग्रह गरिएको छ । हेटौँडास्थित बागमती प्रदेश कृषि गणना कार्यालयद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कृषि गणना सचेतना…

अग्रवालविरूद्ध मुद्दा दायर

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा गत फागुन २३ मा पक्राउ परेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले सात करोड ६०…

मुस्ताङमा पर्यटकको चाप बढ्यो

 चैत १७, २०७८

गलेश्वर, चैत १७ : हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक…

दुग्ध विकास बोर्डको लोगो वितरण अभियान

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : राष्ट्रिय दुग्ध विकास बोर्डले ‘लोगो’ वितरण अभियान सञ्चालन गरेको छ । आन्दोलन, बन्दाबन्दीलगायत हरेक अवस्थामा निर्बाध रूपमा दूध तथा दुग्धजन्य पदार्थको गाडी चलाउन बोर्डले लोगो वितरण गरिरहेको…

टेलिकमको अल नेट प्याक

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक ल्याएको छ । कम शुल्कमा अन्य सेवा प्रदायकको नेटवर्कमा समेत कुराकानी गर्न सकिने गरी…

कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीय

 चैत १६, २०७८

रामपुर, चैत १६ : कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको…

बक्यौँता नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार

 चैत १६, २०७८

काठमाडौँ, चैत १६ : पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम…

सरकारी लगानीकाे साबुन उद्योग दुई वर्षदेखि बन्द

 चैत १६, २०७८

रुकुम पश्चिम, चैत १६ : सरकारले लगानी गरेको जिल्लाको साबुन उद्योग रकम भुक्तानी भएको दुई बर्षसम्म पनि सञ्चालनमा आएको छैन । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका ४ को कोटचौतारामा रहेको साबुन उद्योग…

स्वरोजगार कोषद्वारा १३७ लाई व्याज अनुदान वितरण

 चैत १६, २०७८

नेपालगञ्ज, चैत १६ : नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत धेरै बेरोजगार युवालाई विभिन्न उद्यममा लगाएर स्वरोजगार बनाउने काम गरिरहेको बताउनुभएको छ ।…

छुर्पी उत्पादन बढ्यो साठी लाखको निकासी

 चैत १६, २०७८

गाईघाट, चैत १६ : उदयपुरमा यो वर्ष छुर्पी उत्पादन बढेको छ । स्थानीय किसानमा पशुपालनमा आकर्षण बढेसँगै छुर्पी उत्पादन बढेको हो ।विगत पाँच वर्षदेखि छुर्पी उत्पादन गर्दै आएको यहाँको पाथीभरा दूध…