बिजनेश

उम्मेदवारसँग मतदाता माग्छन् ‘पूर्वाधारसँगै आर्थिक विकास’

 बैशाख २४, २०७९

बलेवा, वैशाख २४ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ–आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख…

बजेट निर्माणमा जुटेको सरकारलाई नागरिकले दिए यस्ता सुझाव

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । बजेट निर्माणको तयारीको इतिहासमै पहिलो पटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको हो ।…

अतिआवश्यक बाहेकका सेवा बन्द

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै…

आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट बनाइदै

 बैशाख २३, २०७९

काठमाडौँ, वैशाख २३ : कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा…

बालबालिकाको आम्दानीको माध्यम बन्दै काफल

 बैशाख २३, २०७९

डोटी, वैशाख २३ : जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन् । कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले…

बढ्यो हवाइ यात्रा सेवा शुल्क

 बैशाख २३, २०७९

काठमाडौं, बैशाख २३ : सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा…

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

 बैशाख २३, २०७९

काठमाडौं, बैशाख २३ : जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन ९जिट्को० मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका…

जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध : मुख्यमन्त्री पोखरेल

 बैशाख २२, २०७९

कास्की, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताउनुभएको छ । प्रदेशको अर्थ मन्त्रालयले आज पोखरामा आयोजना गरेको बजेटसम्बन्धी…

टर्कीको मुद्रास्फीति दर अप्रिलमा झन्डै ७० प्रतिशत पुग्यो

 बैशाख २२, २०७९

इस्तानबुल, बैशाख २२ : टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती…

विदेशी मुद्रा सङ्कट बढ्दै गएपछि श्रीलङ्कामा डिजेल अभाव

 बैशाख २२, २०७९

कोलम्बो, बैशाख, २२ : दक्षिण एसियाली मुलुक श्रीलङ्कामा विदेशी मुद्रा सङ्कट बढ्दै गएकाले डिजेलको अभाव भएको ऊर्जामन्त्री कञ्चना विजेसेकेराले बिहीबार बताउनुभएको छ । देशलाई दैनिक ४ हजार मेट्रिक टन डिजेल…