बिजनेश

किनिए दुई रेल, चल्ने एउटा मात्र

 बैशाख २१, २०७९

काठमाडौँ, वैशाख २१ : जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र…

‘निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड’

 बैशाख २०, २०७९

काठमाडौँ, वैशाख २० : निर्यात प्रवद्र्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले मङ्गलबार यहाँ आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था…

‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु

 बैशाख २०, २०७९

काठमाडौँ, वैशाख २० : लेखा परीक्षण व्यवसायको प्रवद्र्धन, संवद्र्धन र सुदृढीकरण गर्ने उद्देश्यसहित राजधानीमा ‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजना भएको…

बजेट तर्जुमाका लागि नागरिकको सुझाव माग्दै कर्णाली प्रदेश सरकार

 बैशाख २०, २०७९

कर्णाली, वैशाख २० : कर्णाली प्रदेश सरकारले आव २०७९÷८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले सुझाव माग गरेको छ । कर्णाली…

रिभर फल्सको आइपिओ आउँदै

 बैशाख २०, २०७९

काठमाडौँ, वैशाख २० : रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को…

रुग्ण उद्योग अध्ययन गर्न कार्यदल गठन

 बैशाख २०, २०७९

काठमाडौँ, वैशाख २० : लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा ‘रुग्ण उद्योग सञ्चालन…

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

 बैशाख २०, २०७९

काठमाडौं, बैशाख २० : वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य…

राजस्व छल्नेमाथि उच्च निगरानी

 बैशाख २०, २०७९

काठमाडौं, बैशाख २० : सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न…

श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता

 बैशाख २०, २०७९

काठमाडौं, बैशाख २० : सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा…

नेपाल उद्योग परिसङ्घको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : नेपाल उद्योग परिसङ्घ (सिएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । सिएनआईको पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । नेपाल पर्यटन…