बिजनेश

कम लगानीका व्यवसायबाट राम्रो आम्दानी

 बैशाख २६, २०७९

कञ्चनपुर, वैशाख २६ : शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आउनुभएको छ । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने…

सुनको मूल्यमा सामान्य वृद्धी, चाँदीको स्थिर

 बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला…

बाँकी राखेको कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव

 बैशाख २६, २०७९

काठमाडौं, बैशाख २६ : लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ। संघले…

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

 बैशाख २६, २०७९

काठमाडौं, बैशाख २६ : हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ…

‘कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ’

 बैशाख २५, २०७९

काठमाडौँ वैशाख , २५ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को…

चैत मसान्तसम्म २३२ उद्योग दर्ता

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार…

सुनको मूल्य तोलाको रु ९८ हजार ६००

 बैशाख २५, २०७९

काठमाडौँ, वैशाख २५ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको…

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

 बैशाख २५, २०७९

काठमाडौं, बैशाख २५ : हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच…

वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीको आडमा करोडौँ ठगी

 बैशाख २४, २०७९

काठमाडौँ, वैशाख २४ : वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा…

अन्नपूर्ण पदमार्गमा १० महिनामा ६ हजार बढी युरोपियन पर्यटक भित्रिए

 बैशाख २४, २०७९

मनाङ, वैशाख २४ : दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण…