बिजनेश

चालु आर्थिक वर्षको नौ महिनामा सात खर्ब २४ अर्ब विप्रेषण भित्रियो

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा रु सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु…

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो

 बैशाख २८, २०७९

मस्को, बैशाख २८ : युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ । "अप्रिल २०२२ मा रूसमा…

पानी नपर्दा मकै रोप्न समस्या

 बैशाख २८, २०७९

जाजरकोट, वैशाख २८ : आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका…

चिनियाँ सामग्रीको आयात बन्द

 बैशाख २८, २०७९

रसुवा; वैशाख २८ : आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका…

दुनाटपरी बेचेर मनग्य आम्दानी

 बैशाख २८, २०७९

कञ्चनपुर, वैशाख २८ : दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उहाँले दुनाटपरी बनाउनुहुन्छ । उहाँका अनुसार बनाइएका ती…

रिभर फल्स पावरको आइपिओ बिक्री खुला

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।…

घट्दै सुनको मूल्य

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार…

अदुवा विक्री नहुँदा तनहुँका कृषकहरु चिन्तित

 बैशाख २८, २०७९

तनहुँ, वैशाख २८ : अदुवा बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । यहाँ उत्पादित अदुवा मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरिद गर्न नआउँदा बिक्री गर्न समस्या परेको…

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले…

मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

 बैशाख २८, २०७९

काठमाडौं, बैशाख २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा…