बिजनेश

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री

 असोज १७, २०७९

धनुषा, असोज १७ : मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष…

बझाङमा ड्रागन खेतीको तयारी

 असोज १७, २०७९

बझाङ, असोज १७ : बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको…

दशैँमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

 असोज १७, २०७९

दमौली, असोज १७ : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ । दशैँ सुरु भइसके पनि आयोजनाको कामलाई…

चार जनाको प्रयासले ४२ जनालाई रोजगारी

 असोज १७, २०७९

बेनीबजार, असोज १७ : हिमाली जिल्ला म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उहाँहरु आफू स्वरोजगार हुँदै…

देशभर एक हजार ५५० भन्दा बढी पक्की पुल निर्माण हुँदै

 असोज १७, २०७९

काठमाडौं, असोज १७ : देशमा पक्की पुल निर्माणको अभियान चलेको छ । पछिल्लो समय देशमा नयाँ सडकहरु निर्माण तथा विस्तारको क्रममा विभिन्न ठाउँमा रहेका नदी तथा खोलाहरुमा पक्की पुलहरु निर्माणको क्रम…

युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेसा सङ्कटमा

 असोज १७, २०७९

ढोरपाटन, असोज १७ : “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरूले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या…

राते रोगको प्रकोप : ‘यस वर्ष धानको भकारी रित्तै हुने भो’

 असोज १६, २०७९

तनहुँ, असोज १६ : “वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भन्नुभयो, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो…

दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

 असोज १६, २०७९

अन्नपूर्ण (कास्की), असोज १६ : वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्…

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

 असोज १५, २०७९

काठमाडौं, असोज १५ : चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।…

पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो

 असोज १५, २०७९

इस्लामावाद, असोज, १५ : पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालप लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ।…