बिजनेश

नेपाली उत्पादन ७८ देशमा निर्यात

 मंसिर ०८, २०७८

वीरगञ्ज, मङ्सिर ८ : मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कुल रु. ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ । यस नाकाबाट ७८ देशमा नेपाली…

अब विद्यालयलाई ‘उद्यम’ बनाउनुपर्छ : अर्थमन्त्री

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल…

झिनो अङ्कले बढ्यो नेप्से

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई…

१४ अर्ब बराबरको भदैया धान उत्पादन

 मंसिर ०८, २०७८

बारा, मङ्सिर ८ : बाराका किसानले २०७८-७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।…

पूँजीगत खर्च नबढेकोप्रति अर्थमन्त्रीको असन्तुष्टि

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्यरूपमा वृद्धि नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति…

नेप्सेमा उच्च अङ्कको गिरावट

 मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार…

सुनकाे मूल्य तोलामा १६ सय रुपियाँ घट्यो

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपियाँमा कारोबार भएको सुन आज प्रतितोला…

मल अभाव भएका बेला सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट गरिदै

 मंसिर ०७, २०७८

काठमाडौं, मङ्सिर ७ : रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा…

आगामी दुई वर्षभित्र ९० प्रतिशत घरधुरीमा बिजुली

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु-याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा…

बिजुलीको खपत बढाउदै प्राधिकरण : तीन दिनभित्रै थ्री फेज स्वीकृत

 मंसिर ०५, २०७८

काठमाडौं, मङ्सिर ४ : नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईंको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका…