बिजनेश

बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला

 असोज ०५, २०७९

कुश्मा, असोज ५ : “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा...!” लोकपप गायक तिलकबम मल्लको हो । आफ्नै गीतका बारेमा गायक मल्ल…

प्राधिकरणले जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण विस्तार गरिँदै

 असोज ०५, २०७९

काठमाडौं, असोज ५ : नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलियतपूर्ण ऋणमा काठमाडौँ उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । जापान सरकारबाट…

इण्डोनेसियामा ट्रेड एक्स्पो हुने

 असोज ०५, २०७९

काठमाडौं, असोज ५ : आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेसियाको जाकार्तामा ट्रेड एक्स्पो हुने…

बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री

 असोज ०५, २०७९

गोरखा, असोज ५ : अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार…

नेपाललाई जापानद्वारा करिब १६ अर्ब सहयोग

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ…

मुगुको स्याउले बजार पाएन

 असोज ०५, २०७९

मुगु, असोज ५ : मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक…

बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

 असोज ०५, २०७९

चौतारा, असोज ५ : सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने…

वीरगञ्ज नाकामा एक हजार सात सय नयाँ सवारीसाधन अलपत्र

 असोज ०४, २०७९

वीरगञ्ज, असोज ४ : भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी वीरगञ्ज नाकामा…

प्राधिकरणले चार महिनामा कमायो सात अर्ब २० करोड, भदौमा कति ?

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत…

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह

 असोज ०४, २०७९

काठमाडौँ, असोज ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री…