बिजनेश

आजदेखि दशैंका लागि नयाँ नोट

 भदौ २९, २०७९

काठमाडौं, भदौ २९ : नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट  वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो…

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

 भदौ २९, २०७९

भजनी, भदौ २९ : कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेती ‘हब’को रूपमा विकसित हुँदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्त्वपूर्ण क्षेत्रको रूपमा विकास हुँदै गएको…

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३०…

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन

 भदौ २८, २०७९

मान्म, भदौ २८ : यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक…

धान उत्पादन घट्ने चिन्ता

 भदौ २८, २०७९

बर्दिबास, भदौ २८ : सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको…

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

 भदौ २८, २०७९

काठमाडौँ, भदौ २८ : नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष…

बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ

 भदौ २७, २०७९

बलेवा, भदौ २७ : भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको…

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक…

त्रिशूली थ्री बीको थप शेयरबापतको रकम आगामी असोजदेखि सङ्कलन गरिने

 भदौ २७, २०७९

काठमाडौँ, भदौ २७ : रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम आगामी ४ असोजबाट…