बिजनेश

आज सुनको मूल्य ६ हजार ४ सयले बढ्यो

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार चार सयले बढेको छ भने चाँदी एक सय १०…

अलैँची रोप्न व्यस्त इलामका किसान

 साउन २६, २०८३

इलाम, २६ साउन : इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका ३६ वर्षीय लिम्बूले…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

 साउन २६, २०८३

चितवन, २६ साउन : अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 साउन २६, २०८३

काठमाडौँ, २६ साउन : नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर…

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर…

बढ्दै एलपी ग्यासको आयात, हट्दै अभाव

 साउन २४, २०८३

काठमाडौँ, २४ साउन : काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि…

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँ : ग्यास उद्योग सङ्घ

 साउन २४, २०८३

काठमाडौँ, २४ साउन : नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ । भारतबाट सहजै एलपी ग्यासको…