बिजनेश

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

 मंसिर १२, २०८१

पर्वत, १२ मङ्सिर : स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी…

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

 मंसिर १२, २०८१

धरान (सुनसरी), १२ मङ्सिर : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता…

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

 मंसिर १२, २०८१

काठमाडौँ, १२ मङ्सिर : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड…

कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री

 मंसिर ११, २०८१

काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल…

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो, साढे सात अर्बको कारोबार

 मंसिर ११, २०८१

काठमाडौँ, ११ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४…

सुनको मूल्य घटेपछि माग बढ्यो

 मंसिर ११, २०८१

काठमाडौँ, ११ मङ्सिर : सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी…

तोलामा २६ सयले घट्यो सुनको मूल्य

 मंसिर ११, २०८१

काठमाडौँ, ११ मङ्सिर : सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर…

‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’

 मंसिर ११, २०८१

वालिङ (स्याङ्जा), ११ मङ्सिर : यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्नुभएका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन…

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

 मंसिर ११, २०८१

झापा, ११ मङ्सिर : पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।आयातको…

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी

 मंसिर ११, २०८१

दाङ, ११ मङ्सिर : तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि…