बिजनेश

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो

 कार्तिक १५, २०८१

काठमाडौँ, १५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी…

उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ : स्वास्थ्यमन्त्री

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ । आज समितिको वार्षिकोत्सव,…

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

 कार्तिक १४, २०८१

खाँदबारी (सङ्खुवासभा), १४ कात्तिक : सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण…

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

 कार्तिक १४, २०८१

नवलपुर (नवलपरासी), १४ कात्तिक : नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले…

व्यावसायिक तरकारी खेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

 कार्तिक १४, २०८१

कञ्चनपुर, १४ कात्तिक : कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन्…

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

 कार्तिक १४, २०८१

गण्डकी, १४ कात्तिक : मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट…

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा…

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट…

सुनको मूल्य निरन्तर उकालोतिर

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु…

पाल्पामा सयपत्री फूलको माग उच्च

 कार्तिक १३, २०८१

रामपुर (पाल्पा), १३ कात्तिक : ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर…