बिजनेश
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु
विराटनगर, १३ मङ्सिर : कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले…
‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’
लुम्बिनी, १३ मङ्सिर : लुम्बिनी प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक सङ्कट भोग्नु परेको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण…
सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौँ, १२ मङ्सिर : आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक…
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
बरहथवा (सर्लाही), १२ मङ्सिर : उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको…
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
काठमाडौँ, १२ मङ्सिर : पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम…
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वत, १२ मङ्सिर : स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी…
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी
धरान (सुनसरी), १२ मङ्सिर : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता…
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १२ मङ्सिर : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड…
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री
काठमाडौँ, ११ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल…
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो, साढे सात अर्बको कारोबार
काठमाडौँ, ११ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४…
लोकप्रिय
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका
साउन ३०, २०८२